-
सिन्धुली/सिन्धुलीमाढीमा आज शुक्रबार जिल्ला अपाङ्ग संघ सिन्धुलीको आयोजना तथा ह्याण्ड नेपाल सिन्धुलीको सहागोमा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङबोड राख्ने कार्यक्रम सम्पन्न भएको छ ।
News Desk 0 response शुक्रबार, माघ ११, २०८१
कार्यक्रम जिल्ला अपाङ्ग संघ सिन्धुलीका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा)को अध्यक्षता तथा कमलामाई नगरपालिका सिन्धुलीको उपप्रमुख मञ्जु देवकोटाको आतिथ्यतामा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङबोड राख्ने कार्यक्रम सम्पन्न भएको हो।
राज्यबाट पाउने सेवा सुविधाहरु सहतापूर्वक पाउन सकुन् भन्ने उद्देश्ले कार्यक्रम गरिएको देवकोटाले बताउनु भयो । होडिङबोड कमलामाई नगरपालिका वडा ६ स्थित बसपार्कमा राखिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मञ्जु देवकोटाले जिल्ला अपाङ्ग संघले गरेको काम प्रसंसायोग्य भएको र यस्ता कामका लागि कमलामाई नगरपालिकाले सकेको सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला अपाङ्ग संघका अध्यक्ष देवकोटा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, सामाजिक शाखाका प्रमुख तुलसी प्रसाद कोइराला,जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रतिनिधि, सामुदायिक प्रहरी केन्द्रका प्रतिनिधि, लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२