-
सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत चिसोबाट प्रभावित विद्यार्थीहरूलाई ब्याक टु लाइफ इभि जर्मनी संस्थाले बुधबार कम्बल वितरण गरेको छ ।
News Desk 0 response बुधबार, माघ ९, २०८१
चिसोबाट जोगाउने उद्देश्यले ब्याक टु लाइफ इभिले गोलाञ्जोर गाउँपालिका भित्रका विभिन्न ९ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत ५ सय ५९ जना विद्यार्थीहरूलाई कम्बल वितरण गरिएको हो।
ब्याक टु लाईफले गोलन्जोर गाउँपालिका–१ धनसारमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थी, वडा नं २ को बाल प्रगतिशील आधारभूत विद्यालय हमाल डिहीका १५ जना र बालहरि आधारभूत विद्यालय भन्ज्याङका ४५जना विद्यार्थीलाई कम्बल वितरण गरेको ब्याक टु लाईफका निर्देशक अच्युत प्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसै गरी गाउँपालिका – ३ मा रहेको कुशेश्वरी आधारभूत विद्यालय सिम्लेबेसीमा अध्ययनरत १६ जना र आधारभूत विद्यालय धेद्रेका २० जना गरी ५ सय ५९जना विद्यार्थीलाई कम्बल वितरण गरिएको छ।
ब्याक टु लाईफलाई धन्यवाद दिँदै जाडो समयमा कम्बल पाएपछि विद्यार्थी र अभिभावकहरूले खुसी भएका छन् । कम्बल वितरणमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने गाउँपालिकाका वडाध्यक्षहरू अभिभावकहरू विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२