-
असोज १६, सिन्धुली/जनसेवा फाउन्डेसनले सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकालाई ५०/५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । गत बिहिबार देखि परेको अबिरल बर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको परिवारको लागि फाउण्डेसनले आर्थिक सहयोग गरेको हो ।
बुधबार प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ दाहाल (राजन) ले गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीलाई चेक हस्तानतरण गर्नुभएको हो ।
बाढीबाट क्षति भएको घर परिवारलाई एकद्वार प्रणाली विपद व्यवस्थापन कोष मार्फत राहत, उद्दार तथा सहयोग गर्न आर्थिक सहयोग गरिएको फाउण्डेसनले जनाएको छ । जनसेवा फाउन्डेसन माओवादी केन्द्र सिन्धुलीसँग आवद्ध सँस्था हो । सो सँस्थाले आर्थिक स्तर न्युन भएका, रोगि, शारिरिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।
News Desk 0 response बुधबार, अशोज १६, २०८१
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’ सम्झौता
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१