-
असोज १, सिन्धुली/कमलामाई नगरपालिकाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्ने सेवाहरुमा सहजीकरण गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले सेवा सहजीकरणको लागि परिपत्र गरेका थिए ।
सोहि परिपत्रको आधारमा नगरपालिकाले बोर्डबाट उपलब्ध हुने सेवाहरुमा सहजीकरण गर्न थालेको हो । नगरपालिकाले मंगलबार एक सुचना जारी गरी नगरपालिकाको रोजगार सेवा केन्द्रबाट सहजीकरण गरिने जानकारी गराएको छ ।
कमलामाई नगरपालिकाका रोजगार संयोजक श्याम कुमार घलानका अनुसार विदेशमा अलपत्र परेका श्रमिकको उद्धार, विदेशमा मृत्यु भएका श्रमिकको शव नेपाल झिकाउने, अन्र्तराष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तले इच्छाएको सडक पुर्वाधार पुगेको स्थलबाट निशुल्क शव पु¥याएइन सहजिकरण गरिने छ ।
यसैगरी अंगभंग भएका कामदारलाई तोकिए बमोजिमको आर्थिक सहायता दिने,कामदारको परिवार गम्भिर विरामी भएमा तोकिए बमोजिम दिइने उपचार खर्च प्रदान गरिने, वैदेशिक रोजगारीको क्रममा मृत्यु अथवा अशक्त भएका कामदारका सन्ततीलाई छात्रवृति प्रदान गरिने तथा कामदारका लागि कानुनी प्रतिरक्षा तथा परामर्शको लागि सहयोग गरिने जनाइएको छ ।
रोजगार संयोजक घलानले स्वदेश फर्किएका कामदारलाई पुनःएकीकरण तथा पुनस्थापना एवं विभिन्न सिपमुलक तालिम सन्चालन गरिने जानकारी दिनुभयो ।
News Desk 0 response मङ्लबार, अशोज १, २०८१
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’ सम्झौता
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१