-
भदौ २५,सिन्धुली/सिन्धुली प्रहरीले अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो करिब पौने २ बजे दुधौली नगरपालिका–२ कमलापुलस्थित मदन भण्डारी राजमार्गबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार भोर्लेनी जंगलबाट काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा ना. ६. त ६९९२ नम्बरको ट्याक्टरलाई प्रहरी चौकी हत्पतेबाट खटिएको प्रहरी गस्ती टोलीले रोकी चेकजाँच गर्ने क्रममा ट्याक्टरमा कागजपत्र नभएको ७५ क्युफिट सालको चिरान काठ भेटिएपछि ट्याक्टर, काठ र चालकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा ट्याक्टर चालक दुधौली नगरपालिका–२ बस्ने जनकबहादुर श्रेष्ठ, सोही ठेगाना भएका गणेश श्रेष्ठ, लोकबहादुर मिजार, खड्कबहादुर मिजार र सागर मिजार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिलकुमार खडकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय डकाहामा ल्याई सवडिभिजन वन कार्यालय हर्षाही सिन्धुलीलाई बुझाइएको कार्यालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ २५, २०८१
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन
सोमवार, अशोज २१, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१