-
भदौ २५,सिन्धुली/सिन्धुली प्रहरीले अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो करिब पौने २ बजे दुधौली नगरपालिका–२ कमलापुलस्थित मदन भण्डारी राजमार्गबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार भोर्लेनी जंगलबाट काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा ना. ६. त ६९९२ नम्बरको ट्याक्टरलाई प्रहरी चौकी हत्पतेबाट खटिएको प्रहरी गस्ती टोलीले रोकी चेकजाँच गर्ने क्रममा ट्याक्टरमा कागजपत्र नभएको ७५ क्युफिट सालको चिरान काठ भेटिएपछि ट्याक्टर, काठ र चालकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा ट्याक्टर चालक दुधौली नगरपालिका–२ बस्ने जनकबहादुर श्रेष्ठ, सोही ठेगाना भएका गणेश श्रेष्ठ, लोकबहादुर मिजार, खड्कबहादुर मिजार र सागर मिजार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिलकुमार खडकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय डकाहामा ल्याई सवडिभिजन वन कार्यालय हर्षाही सिन्धुलीलाई बुझाइएको कार्यालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ २५, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२