-
साउन १९, सिन्धुली/जिल्लाको अखिल (क्रान्तिकारी) गोलन्जोर गाउँ कमिटीको अध्यक्षमा हेमराज बराल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न गोलन्जोर गाउँ कमिटीका दोस्रो सम्मेलनबाट बरालको अध्यक्षतामा २६ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।
News Desk 0 response शनिबार, साउन १९, २०८१
गोलन्जोर गाउँ कमिटीको उपाध्यक्षमा विजय सुनुवार, सचिवमा रुपा भुजेल, सहसचिवमा रोहन मगर, कोषाध्यक्षमा अनिता वसेल सहित २६ सदस्यीय कमिटी गठन गरिएको जनाइएको छ ।
नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा बाग्मती प्रदेश सांसद शुष्पा भुजेलको प्रमुख आतिथ्यता भएको दोस्रो सम्मेलनमा बागमती प्रदेश सचिवालय सदस्य ज्वाला प्रसाद न्यौपाने(पुकार), अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठ, बागमती प्रदेश पार्टी सदस्य केपी पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा बाग्मती प्रदेश सांसद सुष्पा भुजेलले क्रान्तिकारीका विद्यार्थीहरु अरु संगठनका विद्यार्थी भन्दा फरक रहेकोले फरक तरिकाले विद्यार्थीको मुद्धा लाई उठान गर्न जोड दिनुभएको छ । नयाँ कमिटीलाई विद्यार्थीहरुको हक अधिकारको लागि आवाज उठाउन उहाँले आग्रह गर्नूभएको थियो ।
कार्यक्रममा गोलन्जोर गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका बागमती प्रदेश सचिवालय सदस्य ज्वाला प्रसाद न्यौपाने(पुकार)ले नयाँ कमिटीलाई पालिकासँग समन्वय गरेर शैक्षिक अन्र्तक्रियात्मक कार्यक्रम सन्चालनको लागि पहल गर्नुपर्ने बताउनु भयो । त्यस्तै उहाँले यस्ता गतिविधिले विद्यार्थी सँगठनको वास्तविक कामको पहिचान हुने बताउनुभयो ।
अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठले सँंगठन एकजुट नहुँदा विद्यार्थीको हकअधिकारबाट बन्चित हुँदै आएको बताउनुभयो । उहाँले संगठनहरु एकजुट भएर विद्यार्थीहरुको मुद्धा उठान गरेर अधिकार प्राप्तिको लागि पहल गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गोलन्जोर गाउँ कमिटीका सहइन्चार्ज सोम प्रसाद बराल, गाउँ पार्टी अध्यक्ष रोशन श्रेष्ठ, गाउँ पार्टी सचिव अम्वरदिप थापा लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१