-
पुस १६, सिन्धुली/कर्तव्य ज्यानको घटना घटाई फरार रहेको ३० बर्ष पछि मरिण गाउँपालिका ३ बस्ने ५० वर्षिय वुद्ध बहादुर गोले पक्राउ परेका छन् ।
News Desk 0 response सोमवार, पुस १६, २०८०
सिन्धुली जिल्ला साबिक कल्पबृक्ष गा.बि.स. ८ हाल मरीण गा.पा.वडा नं.३ बस्ने गोलेले २०५० साल असोज २ गते घटना घटाई फरार रहेका थिए । गोलेलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट २०६६ साल असार १९ गतेको फैसलाले २० बर्ष कैद सजाय ठहर गरेको थियो ।
घटना पश्चात फरार रहेका गोलेलाई ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट प्रहरी निरिक्षक धर्मराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिवार मरीण गा.पा. वडा नं. ४ साहन रंगशालाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नावय निरिक्षक चिरञ्जिवि दाहालले जनाकारी दिनुभयो । गोलेलाई कैद भुक्तानका लागि जिल्ला कारागार सिन्धुली पठाईएको प्रहरी नायव निरिक्षक दाहालले बताउनु भयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२