-
कार्तिक १, सिन्धुली/मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले नेपालको विशिष्टता नै बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक रहेकाले एक अर्काको धर्मलाई सम्मान गरेर चाडपर्व मनाउँदै आएको बताउनु भएको छ ।
मरिण गाउँपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले सांस्कृतिक पर्वहरुहरु जातजाति अनुसार फरक फरक तरिकाले मनाउने भएपनि सम्मान गदैँ आइरहेको र भोलीको दिनमा पनि यस्तै सहिष्णुता सम्मान कायम राख्न आग्रह गर्नुभएको छ । चाडपर्वले अझै धरै एक अर्कामा आत्मियता, सद्भाव र सामाजिक सहिष्णुता कायम गराउने भएकाले चाडपर्वमा सामाजिक आत्मियता खल्बलिने खालका गतिबिधि नगर्न उहाँले आग्रह गर्नुभयो ।चाडपर्वलाई मध्यनजर गर्दै मरिण गाउँपालिकाले विभिन्न गतिविधिमा रोक लगाएको सूचना जारी गरेकाले सूचनालाई वेवास्ता नगरी सकारात्मक रुपमा लिएर पालना गरिदिन पनि प्रमुख प्रशासकिय अधिकृत दर्जीले आग्रह गर्नुभयाे । नेपाली हिन्दु धर्माबलम्बीहरुको सांस्कृतिक पर्व दशैँ, तिहार लगायतका पर्वहरु आर्थिक मितव्ययीता कायम गरेर मनाउन आग्रह गर्दै दर्जीले शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
News Desk 0 response बुधबार, कार्तिक १, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२