-
असोज ७,सिन्धुली/नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान(बृहत) सर्वसम्मत चयन हुनुभएको छ । हिजो (शनिबार)बाट सिन्धुलीमाढीमा सुरु भएको नेपाल तामाङ घेदुङ सिन्धुलीको ९ औँ जिल्ला अधिवेशनले स्याङतानको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
News Desk 0 response आइतवार, अशोज ७, २०८०
यस्तै उपाध्यक्षमा सरस्वती लामा र फुर्वा लामा,सचिवमा राम बहादुर थिङ , सहसचिवमा बिज्ञान दोर्जे बल,कोषाध्यक्षमा बाबुलाल ब्लोन चयन हुनुभएको छ ।
सदस्यहरुमा देब बहादुर गोले ,शुभद्रा घलान,बिभलमान मोक्तान,सुनमाया तामाङ,बिमला तामाङ,रुपेश मोक्तान,मेघ बहादुर तामाङ।धन बहादुर स्याङ्तान र बिष्णु स्याङतान गरी १५ सदस्यीय कार्यसमिति चयन भएको आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२