-
भदौ १९ सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ३ मा भुसिया कुकुरले टोकेर ७ जना घाइते भएका छन् । दुधौलीको झुँगाबाट सेतो प्रकारको कुकुरले बाटो हिँडिरहेका मानिसलाई टोक्न सुरु गरेको थियो ।
News Desk 0 response मङ्लबार, भदौ १९, २०८०
भुसिया कुकुरले ३ नम्बरको झँगाको २ जना, खुट्टेपानीको २ जना, निपानेको २ जना र कालापानीको २ जना लाई टोकेको दुधौली नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भद्रा माभिले जानकारी दिनुभयो ।
घाइतेहरु ६५ बर्षीय भिम बहादुर खत्री,२० बर्षीय मिलन धामी,६० बर्षीय किशनलाल धामी,२० बर्षीय संगीता कुँमर, ७३ बर्षीय दिलमाया बुढाथोकी र ५ बर्षीय बालक जेम्स मिजारलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा प्राथमिक उपचार पश्चात काठमान्डौँ पठाइएको छ ।
कुकुरले स्थानीयको घरपालुवा जनावरलाई समेत टोकेको अध्यक्ष माझिले जानकारी दिनुभयो । घाइतेहरुको अनुहार,हात,खुट्टामा चोट लागेको छ । भुसिया कुकुर नियन्त्रणको लागि डिभिजन वन कार्यालय सिन्धुली र स्थानीयले खोजिरहेका छन् ।
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन
सोमवार, अशोज २१, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१