सांसद दाहालद्धारा ५१ हजार रुपैयाँको चेक रेडक्रसलाई हस्तान्तरण
नि:शुल्क ब्लड बैंंकका लागि एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य
-
असार १६,सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीलाई प्रतिबद्धता गर्नुभएको ५१ हजार रुपैयाँको चेक आज हस्तान्तरण गर्नुभएको छ ।
दाहालले आफ्नो जन्मदिनको अवसरमा रेडक्रसले स्थापना गर्न लागेको निःशुल्क ब्लड बैंकको लागि ५१ हजार प्रदान गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीले निःशुल्क ब्लड बैंकका लागि १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने योजना बनाएकाले रकम सहयोग गरिएको प्रतिनिधि सभा सदस्य दाहालले बताउनु भयो । साथै उहाँले बिरामीहरुका लागि महत्वपूर्ण कामको सुरुवात भएकाले सहयोगको लागि अपिल समेत गर्नुभएको छ ।
निःशुल्क ब्लड उपलब्ध गराउनको लागि कोष स्थापना गर्ने योजना राखिएको जिल्ला शाखाका सभापति असोक श्रेष्ठले जानकारी गराउनु भयो । उक्त कोषबाट ब्लड बैक संचालन तथा ब्यबस्थापन गरी बिरामीहरुलाई निःशुल्क ब्लड उपलब्ध गराउने उदेश्य रहेको सभापति श्रेष्ठले बताउनु भयो ।
News Desk 0 response शनिबार, असार १६, २०८०
ब्लड बैंक स्थापनाको लागि कमलामाई नगरपालिका ६ रातमाटाका गोबिन्द बहादुर बस्नेतले २५ हजार रुपैयाँ, सोहि स्थानकी अन्जु कुमारी कार्कीले २५ हजार ५ रुपैयाँ, गोबर्धनराज कोजु श्रेष्ठले २५ हजार ५ सय र विना मकाजु श्रेष्ठले २५ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको सभापति श्रेष्ष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२