-
बैशाख १८,सिन्धुली/सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल (राजन)ले कमलामाई नगरपालिका २ चियाबारीका अग्नि पिडित लाई आर्थिक सहयोग गर्नुभएको छ । दाहालले आज घटना स्थलमै पुगेर ४ घर परिवार अग्नि पडितलाई जनही १० हजारको दरले ४० हजार को चेक हस्तनातरण गर्नुभएको हो ।
News Desk 0 response सोमवार, बैशाख १८, २०८०
बैशाख ११ गते स्थानीय राजकुमार श्रेष्ठको घरबाट सल्केको आगोले कौशल थापा, योग बहादुर थापा र गंगा थापाको घर जलेर एक करोड १६ लाखभन्दा बढीको क्षति भएको थियो।
आगलागि बाट बेघर भएका अग्नि पिडितको घर बनाउनको लागि आबश्यक सहयोग तथा आर्थिक सहयोग जुटाउने प्रतिनिधि सभा सदस्य दाहालले प्रतिबद्धता गर्नुभएको छ । प्राकृतिक रुपमा घटिने घटना देखि साबधान नरहँदा मानविय तथा धनमालको क्षति हुने बताउनुहुँदै दाहालले सचेत रहन पनि आग्रह गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२