-
फागुन २५, सिन्धुली/बर्द बहादुर गण सिन्धुलीले नवज्योति बहिरा माध्यमिक बिद्यालय जसेदमारमा आज एक दिने स्वास्थ्य शिविर सन्चालन गरेको छ । बर्द बहादुर गणको आयोजना, स्वास्थ्य कार्यलय सिन्धुली र सिन्धुली अस्पतालको समन्वयमा उक्त बिद्यायमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुलाई लक्षित गरेर नाक, कान र घाँटिको स्वास्थ्य परीक्षणका लागि शिविर सन्चालन गरिएको हो ।
स्वास्थ्य शिविरलाई सम्बोधन गर्नुहुँदै नौ नम्बर बाहिनी अण्डाका बाहिनीपति शंक्तिजंग बस्नेतले नवज्योति बहिरा माध्यमिक बिद्यालय जसेदमारमा अध्ययनरत श्रवण शक्ति कम भएका बिद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभ लिने बिश्वासका साथ शिविर सन्चालन गरिएको बताउनु भयो । महिला बिद्यार्थीहरुको लागि नेपाली सेनाले चिकित्सकहरुबाट मासिक महिनावारि सम्बन्धि सचेतना गराउने तथा सेनेटरी प्याड बितरण गरिनाले बिद्याथीहरुमा ज्ञान अभिबृद्धि हुने उहाँले बताउनु भयो ।
बर्द बहादुर गणका गणपति रमेश थापाले सैनिक र नागरिक बिच प्रगाण सम्बन्ध स्थापनाको लागि बिभिन्न जनहितका कार्य गदैँ आइरहेको बताउनु भयो । जिल्लाका सरोकारवाला सँग आबश्यक छलफल, सिन्धुलीगढिको युद्ध संग्रालय निर्माण, हरिहरपुरगढि किल्लाको स्तरउन्नती लगायतका कार्य गरिरहेकाले स्वास्थ्य शिविरमा बिद्यार्थीकोहरुको स्वास्थ्य अबस्था परिक्षण गरि औषधि बितरण गरिने बताउनु भयो ।
News Desk 0 response बिहिबार, फाल्गुन २५, २०७९
नवज्योति बहिरा माध्यमिक बिद्यालय २०६० सालमा स्थापना भई २०६४ सालबाट निरन्तर रुपमा सन्चालन भइरहेको छ । हाल कक्षा १२ सम्ममा ३२ जिल्लाका १ सय ९४ जना बहिरा अपाङ्गता भएका बालबालिका अध्ययन गरिरहेको बिद्यालयका प्रधानाध्यापक बिजय तामाङले जानकारी दिनुभयो । बालबालिकाहरुमा बहिरासँगै बौद्धिकता सम्बन्धि, दृष्टि सम्बन्धि इत्यादि अपाङ्गता पनि जोडिएको पाइएको छ ।
आजको स्वास्थ्य शिविरबाट अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरि थप उपचार हुन सक्ने बालबालिकाको उपचारका लागि प्रयत्न गरिने तामाङले बताउनु भयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२