-
फागुन ११, सिन्धुली/मरिण गाउँपालिकाको चुरे जङ्गलबाट लागू औषध गाँजा सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गयराति १२:३० बजे जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले हरिहरपुरगढिको ७ नम्बर वडा हुँदै लालवन्दी तर्फ जाँदै गरेको अबस्थामा पक्राउ गरिएको हो ।
लागू औषध सहित फेला परेका ४ जना अभियुक्तले प्रहरीसँग जम्काभेट हुँदा ढुङ्गामुढा सहित आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फाएर गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।
प्रहरीले ४ जना अभियुक्तको साथ बाट १ सय १५ केजि गाँजा, ३ वटा मोटरसाइकल र खुकरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं. ११ का मानध्वज वाईवा, हरिहरपुरगढी गाउँपलिका वडा नं. ७ बस्ने चन्द्रबहादुर वाईवा, सोही स्थान बस्ने सुयाबहादुर वाईवा र जबखाबहादुर वाईवा रहेको प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, फाल्गुन ११, २०७९

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२