-
मंसिर ५, सिन्धुली/सिन्धुली क्षेत्र नम्बर 2 को मतगणना सुरु भएको छ । अहिले साझ 6:30 बजे बाट मतगणना सुरु भएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्येक्ष तर्फको मतगणना सुरु भएको हो । सिन्धुलिमा मतगणना सुरु प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ को हरिहरपुरगढी गाउपालिका ३ बाट मतगणना सुुरू भएको हो।प्रदेश सभा सदस्य को सिन्धुली क्षेत्र नम्बर २(१) को सुनकोसी गाउपालिका ५ लिटेभन्ज्याङ बाट सुरू भएको र प्रदेश सभा सदस्य को सिन्धुली क्षेत्र नम्बर २(२) को हरिहरपुरगढी गाउपलिका ३ बाट सुरु भएको प्रमुख निर्वाचन अधिकारी उपेन्द्र प्रसाद गौतमले जानकारी दिनु भयो।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा ५५९२५ मत खसेको प्रमुख निर्वाचन अधिकृत गौतमले जानकारी दिनु भयो । २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा क्षेत्र नम्बर 1 को मतगणना 8 बजे बाट सुरु हुने जिल्ला निर्वाचन कार्यलय सिन्धुलिले जनाएको छ । निर्वाचन क्षेत्र नं. १ मा ६३ हजार २ सय ९७ मत खसेको निर्वाचन कार्यलयले जानकारी दिएकोछ।
News Desk 0 response सोमवार, मंसिर ५, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०