-
मंसिर १, सिन्धुली/वाम-लोकतान्त्रक गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नं. २ का साझा उम्मेद्वार लेखनाथ दाहाल(राजन) ले नेकपा एमालेले भ्रमको खेेति मात्र गर्ने गरेको आरोप लगाउनु भयो।
कमलामाई नगरपालिका को ४ केओरेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला ईन्चर्ज दाहालले एमाले भ्रमको खेति गर्न पिएचडि नै गरेको वताउनुभयो ।
कार्यक्रममा बोल्नु हुँदै उम्मेद्वार दाहालले एमालले आफ्नो सरकार हुँदा पनि जनताको आवश्यकतालाई व्यवास्ता गर्दै कमिसको लागि मात्र काम गरेको वताउनु भयो। दाहालले `एमालले आफ्नो सरकार हुँदा जहाँ कमिसन प्राप्त हुन्छ त्यहाँ मात्र वजेट छुट्यएर कमिसनको खेल मात्र खेलेको तर अहिले जनतालाई भ्रम छर्दै सबै विकास गरेको भन्दै मत माग्दैछ, तपाईहरू सजक हुन जरूरत छ।´ भन्नू भयो।
News Desk 0 response बिहिबार, मंसिर १, २०७९

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८०
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०