-
असोज २८, सिन्धुली/नेकपा (माओवादी केन्द्र)का केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बिहीवार सिन्धुली आउनु हुने भएको छ ।
News Desk 0 response शुक्रबार, अशोज २८, २०७९
अगुवा कार्यकर्ता प्रशिक्षणका लागि शिर्ष नेता कात्तिक ३ गते बिहीवार सिन्धुली आउन लाग्नुभएको नेकपा (माओवादी केन्द्र) सिन्धुलीका जिल्ला संयोजक पानीराज बम्जनले जानकारी दिनुभयो । विहिवार विहान ११ बजे सिताराम पार्टी प्यालेसमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण हुने जिल्ला संयोजक बम्जनले जानकारी दिनुभयो ।
यस प्रशिक्षण कार्यक्रम आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन रणनीतिक रुपमा महत्वपूर्ण रहेको जिल्ला संयोजक बम्जनले वताउनुभयो । पार्टीका तीनै जना शिर्ष नेता एकै पटक सिन्धुली आउन लागेको यो पहिलो पटक हो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२