९ जना स्वतन्त्र सहित १३ पार्टीबाट ५० उमेद्वारी दर्ता (नामावली सहित)
असोज २४, सिन्धुली/मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सिन्धुलीमा संघ र प्रदेशमा गरी ५० जनाको उमेद्वारी परको छ । स्वतन्त्र उमेद्वार ९ सहित १३ ओटा राजनीतिक दलबाट ५० जनाको उमेद्वारी परेको हो ।
संघीय निर्वाचन क्षेत्र नं. १ मा ४ स्वतन्त्र सहित ९ ओटा राजनीतिक दलबाट १३ जनाको उमेद्वारी परेको र निर्वाचन क्षेत्र नं. २ मा २ स्वतन्त्र सहित ९ ओटा राजनीतिक दलबाट ११ जनाको उमेद्वारी परेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सत्ता गठबन्धन दलमा नेकपा (माओवादी केन्द्र) र नेपाली काग्रेसको संयुक्त उमेद्वारी दर्ता भएको छ भने नेकपा (एकिकृत समाजवादी)ले प्रदेश निर्वाचन क्षत्र नं. १(१) १(२) मा उमेद्वारी दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन ओटा राजनीतिक दलले सबै संघ र प्रदेश निर्वाचन क्षेत्रमा उमेद्वारी दर्ता गराएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी दुई अटै संघीय निर्वाचन क्षेत्र र एकिकृत शक्ति पार्टी र ताम्सालिङ लोकतान्त्रीक पार्टीले एक एक संघीय निर्वाचन क्षेत्रमा उमेद्वारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो ।
नामावली
प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १
१. धनकुमार राई मंगोल नेश्नल अर्गनाइजेसन
२. प्रदिप कुमार कटुवाल नेकपा एमाले
३. चित्रलाल श्रेष्ठ नेपाल मजदुर किसान पार्टी
४. फणिन्द्र बहादुर श्रेष्ठ एकीकृत शक्ति नेपाल
५. शालिग्राम माझी राष्ट्रिय प्रजातन्त्र पार्टी
६. मेनुका ठकुरी राष्ट्रीय स्वतन्त्र पार्टी
७. हिरण्यलाल श्रेष्ठ नेकपा (मार्क्सवादी) पुष्पलाल
८. श्याम कुमार घिमिरे नेपाली काँग्रेस
९. रा प्रसाद अधिकारी स्वतन्त्र
१०. रामहरी बुढाथोकी स्वतन्त्र
११. डम्बर बहादुर बिक स्वतन्त्र
१२. सोम नाथ अधिकारी जनता समाजवादी पार्टि
१३. कृष्णहरि पौडेल स्वतन्त्र
प्रदेश सभा निर्वाचन क्षेत्र न.१ (१)
१. सुवास राज देवकोटा नेकपा एमाले
२. कृष्ण सुन्दर मरामची नेपाल मजदुर किसान पार्टी
३. मातृका प्रसाद भट्टराई नेकपा (माओवादी केन्द्र)
४. रामनारायण अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टी
५. अन्पु अधिकारी स्वतन्त्र
६. डेकेन्द्र प्रसाद सुवेदि नेकपा (एकिकृत समाजवादी)
प्रदेश सभा निर्वाचन क्षेत्र न.१ (२)
१. छत्र बहादुर माझी मंगोल नेश्नल अर्गनाइजेसन
२. कुमार बहादुर कार्की नेकपा (एमाले)े
३. राजाराम बासी नेपाल मजदुर किसान पाटी
४. राजेश मगर राष्ट्रिय प्रजातन्त्र पार्टी
५. झंक नाथ दाहाल नेकपा (मार्क्सवादी) पुष्पलाल
६. चित्र बहादुर लुँगेली नेकपा (एकिकृत समाजवादी)
७. राम कुमार पहाडी नेपाली काँग्रेस
प्रतिनीधि सभा निर्वाचन क्षेत्र न. २
१. रामेस्वरी कोजु नेपाल मजदुर किसान पार्टी
२. शान्त वीर लामा मंगोल नेश्नल अर्गनाइजेसन
३. मनोज जंग थापा नेकपा (एमाले)
४. लेखनाथ दाहाल नेकपा (माओवादी केन्द्र)
५. भिष्मराज श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी
६. गोपाल बहादुर थापा स्वतन्त्र
७. डिल्ली कुमार गोले ताम्सालिङ लोकतान्त्रीक
८. भुपेन्द्र बिक स्वतन्त्र
९. अनोज कुमार दाहाल राष्ट्रीय स्वतन्त्र पार्टी
१०. मानद्वज भ्लोन जनता समाजवादी पार्टि
११. योग्य बहादुर मुडुला जनसमाजवादी पार्टी नेपाल
प्रदेश सभा निर्वाचन क्षेत्र न.२ (१)
१. संगिता दुवाल नेपाल मजदुर किसान पार्टी
२. बिनोद कुमार खड्का नेकपा (एमाले)
३. राजेश बिक्रम बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी
४. वोजन कुमार वल मंगोल नेश्नल अर्गनाइजेसन
५. छेत्र बहादुर बम्जन नेपाली काँग्रेस
६. दिपक कुमार पोखरेल स्वतन्त्र
प्रदेश सभा निर्वाचन क्षेत्र न.२ (२)
१. तुलसी राई मंगोल नेश्नल अर्गनाइजेसन
२. राम कुमार पौडेल नेकपा (एमाले)
३. लक्ष्मण ग्वाछा नेपाल मजदुर किसान पार्टी
४. गंगानारायण श्रेष्ठ नेकपा (माओवादी केन्द्र)
५. टलक बहादुर कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी
६. सरोज कुमार मैनाली स्वतन्त्र
७. हेमन्त पुलामी जनसमाजवादी पार्टी नेपाल