-
भाद्र १६, सिन्धुली/दुधौली र सिन्धुलीको दुधौली नगरपालिकाले भ्रमण गरेर मात्र होईन भ्रमण पछि प्रतिवद्धता पत्र पनि तयार पारेको छ । दुधौली नगरपालिकाले भ्रमणका क्रममा सिकेका सिकाईका आधारमा प्रतिवद्धता पत्र तयार पारेको हो । सिकाईलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ प्रतिवद्धता पत्र सार्वजानिक गरेको दुधौली नगरपालिकाका प्रवक्ता दिपक खड्काले बताउनु भयो । भ्रमणका क्रममा विवाद झेलेको दुधौली नगरपालिकाले स्मार्ट दुधौली निमार्णका लागि यो अवलोकन भ्रमणले धेरै सिकाएको नगरपालिकाका नगर प्रमुख दिनेस अधिकारी दनुवारले बताउनु भयो । दुधौली नगरपालिकाले विहिवार पत्रकार संमेलन गर्दै अध्ययन अवलोकन भ्रमणका बारेमा १९ बुँदे प्रतिवद्धता पत्रका साथमा प्रष्ट पारेको छ ।
News Desk 0 response बिहिबार, भदौ १६, २०७९
पोखरा नै किन छनोट भन्ने पत्रकारहरुको प्रश्नलाई सम्बोधन गर्दै नगरपालिकाका प्रवक्ता दिपक खड्काले श्रावण १४ मा नगरपालिकाको ९१ औं कार्यपालिका बैठकमा निर्णयअनुसार दुधौली नगरलाई पर्यटकीय नगरी पोखरा जस्तो बनाउने भन्ने उद्देश्यका साथ तालिम स्थान पोखरालाई छनौट गरिएको बताउनु भयो । उहाँले भन्नु भयो – तालिम सँगसंगै असल अभ्यास गरेका पोखरा आसपासका केही स्थानीय तहहरुको समेत अवलोकन गर्ने गरी क्षमता विकास कार्यतालिका तयार गरिएको थियो ।
तालिम र अध्ययन अवलोकन भ्रमणलाई छुट्टा छुट्टै प्याकेजमा संचालन गर्दा समय र रकम दुवै वढी लाग्ने देखी विनियोजन भएको रकममा पनि केही रकम बचत गर्ने हिसावले संयुक्त रुपमा कार्यक्रम व्यवस्थापन गरिएको पनि उहाँले प्रष्ट पार्नु भयो ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ ९क० ९१२०, १६ को उपदफा ४ ९ख० ९६०, १६ को उपदफा ४ ९ग० ९६० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख, उप प्रमुख र वडा अध्यक्षज्यूहरुले कानुनले कार्यवाहक दिन मिल्ने सदस्यहरुलाई कार्यवाहकको व्यवस्था गरी तथा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयका जिम्मेवार अधिकृतलाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई कार्यालयको स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको क्रियाकलाप विधिसम्मत तरिकाले संचालन भईरहेकोमा सत्य तथ्य नवुझी पूर्वाग्रही ढंगबाट कार्यालयको काम ठप्प भएको भनी नगरवासीहरुमा झुटो अफवाह फैलाउने काम केही संचार माध्यम र सामाजिक संजाल मार्फत भएको भन्दै उहाँले संचार माध्यममा कार्यरत सम्पूर्ण संञ्चारकर्मीहरुलाई सत्य तत्य बुझेर मात्र कमल चलाउन आग्रह गर्नु भयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२