-
सिन्धुली ५ जेष्ठ
News Desk 0 response शनिबार, असार ५, २०७८
मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स नेपाल), सिन्धुलीले कमलामाई नगरपालिकाका १५ ओटा विद्यालयलाई ३७ लाख ४४ हजार ७ सय ७१ रुपैया बराबरको आईसिटी सामाग्रि हस्तान्तरण गरेको छ ।
ह्याण्ड्स नेपाल, सिन्धुलीले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा कमलामाई नगरपालिकाको समन्वयमा १५ ओटा विद्यालयलाई सिकाई परियोजना मार्फत आईटीसि समाग्रि वितरण गरको हो । विशेष गरि बालिकाहरुको प्राविधिक शिक्षा तर्फ उच्च शिक्षासम्म पहुँच विस्तार नभइरहेको सन्र्दभमा बालिकाहरुलाई समयानुकुल शिक्षा र प्राविधिक शिक्षा तर्फ आकर्षित गर्ने कार्यका लागि आईटिसि सामाग्रि वितरण गरको परियोजना संयोजक प्रमोद तिमल्सिनाले वताउनुभयो ।
ल्यावटप, प्रोजेक्टर, स्मार्ट टिभि ४३ इन्च, प्रोटेबल ट्रली स्पीकर, अडिओ, भिडिओ सफ्टवयर र विन्डोज अपरेटिंङ सिस्टम (जेनून) लगाएतको सामाग्रि वितरणको कार्यक्रम संयोजक तिमल्सीनाले जानकारी दिनुभयो । विद्यालयलाई आईसिटि समाग्री शुक्रावार एक औपचारी कार्यक्रमकावीच हस्तान्तरण गरिएको हो । मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीका अध्यक्ष बासुदेब अधिकारीबाट कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीलाई सामाग्रि हस्तान्तरण गरियो । सोही समाग्री नगरप्रमुखले सम्वन्धीत विद्यालयका प्र.अ. तथा प्रतिनिधिलाई हस्तान्तरण तथा वितरण सम्पन्न गरिएको जानकारी सिकाइ परियोजनाका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले दिनुभयो ।
सामाग्रि जनजागृती मावि निबुवाटार कनपा –२, सिद्धकाली आधारभूत विद्यालय केवरे कनपा –२, बरुणदेवी मावि दर्लामी खटर कनपा –४, गौमति मावि, माढिबजार, कनपा –६, सिद्धबाबा मावि पानीट्याकीं कनपा –६, मनकामना आधारभूत विद्यालय जरायोटार कनपा –५, आधारभुत विद्यालय थाक्लेडाँडा कनपा –७, कमला आधारभूत विद्यालय तिनतले कनपा –८, सातकन्या आधारभूत विद्यालय ठुलडाँडा कनपा –८, जनता आधारभूत विद्यालय ज्यामिरे कनपा –१०, ज्ञानोदय मावि भिरगाँउ कनपा –११, सिन्धुली, सरसस्वती आधारभूत विद्यालय रिठ्ठाबोटे कनपा –१२, जनकल्याण आधारभूत विद्यालय मडाहा कनपा –१३, चदाहा कमला संगम आधारभूत विद्यालय रुचानी कनपा –१३, र कमला आधारभूत विद्यालय चन्दनपुर कनपा –१४ लाई हस्तान्तरण गरेको हो ।
सम्बन्धित शीर्षकहरु

घ्याङलेखका जनप्रतिनिधि तथा कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमानै पढाउनु पर्ने
बिहिबार, जेष्ठ १८, २०८०-
घ्याङलेखका जनप्रतिनिधि तथा कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमानै..
बिहिबार, जेष्ठ १८, २०८० -
सिन्धुली अस्पताल सिन्धुली ६ दिन पछि सन्चालनमा
बिहिबार, जेष्ठ १८, २०८० -
स्वरुप र रमेशको आधुनिक गीत ‘ठोकिएका पाइलाहरु’
बुधबार, जेष्ठ १७, २०८० -
आठ वर्षपछि ठडियो भूकम्पले ढालेको गुम्बा, पालिका..
बुधबार, जेष्ठ १७, २०८० -
सिन्धुलीमा पत्रकारहरुको लागि २ दिने आत्मसुरक्षा सम्बन्धि..
मङ्लबार, जेष्ठ १६, २०८०
-
घ्याङलेखका जनप्रतिनिधि तथा कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमानै..
बिहिबार, जेष्ठ १८, २०८० -
सिन्धुली अस्पताल सिन्धुली ६ दिन पछि सन्चालनमा
बिहिबार, जेष्ठ १८, २०८० -
स्वरुप र रमेशको आधुनिक गीत ‘ठोकिएका पाइलाहरु’
बुधबार, जेष्ठ १७, २०८० -
आठ वर्षपछि ठडियो भूकम्पले ढालेको गुम्बा, पालिका..
बुधबार, जेष्ठ १७, २०८० -
सिन्धुलीमा पत्रकारहरुको लागि २ दिने आत्मसुरक्षा सम्बन्धि..
मङ्लबार, जेष्ठ १६, २०८०
-
सर्पले डसेको दाजुभाईको उपचारको क्रममा मृत्यु
मङ्लबार, जेष्ठ १६, २०८० -
गर्भवती महिलाको मृत्यु भएपछि सिन्धुली अस्पताल तनाबग्रस्त
मङ्लबार, जेष्ठ ९, २०८० -
स्वरुप र रमेशको आधुनिक गीत ‘ठोकिएका पाइलाहरु’
बुधबार, जेष्ठ १७, २०८० -
आठ वर्षपछि ठडियो भूकम्पले ढालेको गुम्बा, पालिका..
बुधबार, जेष्ठ १७, २०८० -
सिन्धुलीमा पत्रकारहरुको लागि २ दिने आत्मसुरक्षा सम्बन्धि..
मङ्लबार, जेष्ठ १६, २०८०