-
– नवीन संघर्ष
सिन्धुलीचाहँदा चाहँदै पनि
सकिएन भने बिर्सन
बेचैन न भोक न प्यास भएर
बित्यो भने दिन
पर्दै परेन भने रातमा
त्यो आँखामा निद
र देखियो भने उदेकलाग्दो सपनी !मेरा
सारा तस्बिरहरू जलाइदिनु
न सजाइदिनु
तिम्रो घरका भित्ताहरुमा
नलगाईदिनु तिम्रो
सिरानी र तकियाका
आँगनभरी खातैखात
च्यातिदिनु मेरा हृदयका
हरफहरुले सजिएका
एक–एक प्रेम पत्र र अनेकन उपहारहरु !मैले यी
हावाहुरीलाई भनेकै हुँ
मेरो सुगन्ध लिएर नजानु !
मैले यो
घामलाई पनि भनेको हुँ
मेरो न्यानोपन लिएर नजानु !
यो सिमसिम बर्षीरहने
झरिलाई पनि भनेको हुँ
मेरो स्पर्श लिएर नजानु !
यी फूलहरुलाई भनेको हुँ
नफुलीदिनु मेरो मुस्कान लिएर !
तिर्सनाहरुलाई भनेको हुँ
मेरो आकृति लिएर नजानु !उसो त मैले पनि
हजुरले नहिँड्न भनेपछि
हिँड्न छाडिदिएको हुँ
हजुरको घर अगाडिको मुल बाटो !
हेर्न छाडिदिएको हुँ
मेरो झुपडी बाट
हजुरलाई देखिने हजुरको घरको झ्याल !यति हुँदाहुँदै पनि,
अचेल हजुर आँफै हेर्नुहुन्छ
त्यो झ्यालबाट मेरो बस्तीतिर !
र पठाउनु भो मैले जस्तै गुलाफको फूल,
किन मेरो आधा जल्दै गरेको तस्बिर
हातका औंला पोल्नेगरि झिक्नु भो र टाँस्नु भो छातीमा ?म यति भन्न सक्छु–
News Desk 0 response शुक्रबार, साउन ९, २०७७
“हजुर मलाई माया गर्नुहुन्छ
म हजुरलाई मन पराउँछु ।”
सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमा देउसीभैलो राति १० बजेसम्म मात्रै खेल्न..
बुधबार, कार्तिक १४, २०८१ -
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको..
बुधबार, कार्तिक १४, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१

सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको..
बुधबार, कार्तिक १४, २०८१