राजनीति

बाम–लोकतान्त्रिक गठबन्धन सिन्धुलीमा एकताबद्ध, ७ जनाले उमेद्वारी फिर्ता लिएर बाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन

असोज २६, सिन्धुली/नेकपा (एकिकृत समाजवादी) र अन्य स्वतन्त्र बागी उमेद्वारहरुले उमेद्वारी फिर्ता लिदै बाम–लोकतान्त्रिक गठबन्धनलाई समर्थन गरेका छन् । विभिन्न पार्टी बाट असन्तुष्ट भएर स्वतन्त्र उमेद्वारी दिएका र नेकपा (एकिकृत समाजवादी) का ७ जनाले...

प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गणतन्त्र आउनु भनेको बलयलगाढा चढेर अमेरीका जानु जस्तै भन्नेहरुबाट फेरी पनि गणतन्त्र माथि खतरा रहेको वताउनुभयो । ‘उनीहरु जतिबेला पनि गणतन्त्र उल्टाएर धार्मिक अतिवादमा...

काँग्रेस सिन्धुलीको सभापतिमा पाँच जनाको उमेद्वारी

फागुन १४, सिन्धुली/नेपाली काँग्रेस सिन्धुलीको अधिवेशनमा सभापतिको लागि ५ जनाले उमेद्वारी दिएका छन् । काँग्रेस सिन्धुलीकोे उमेद्वारी दर्तामा सभापतिका लागि ५ जनाको उमेद्वारी परेको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारीदिनु भयो । आगामी कार्यकालका लागि...

नगरपालिकाको कामप्रति काँग्रेस दुधौलीको आपत्ति

सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकाले गरेका कामहरुप्रति असन्तुष्टि जनाउँदै नेपाली काङ्ग्रेस दुधौलीले ज्ञापन पत्र मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । दुधौली नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै दुधौली काँग्रेसले नगरपालिकाले सम्पादन गर्दै आएका कामहरुप्रति जनगुनासो व्यापक रुपमा आएको भन्दै...

सिन्धुलीमा एमसीसी विरुद्ध विरोध प्रदर्शन

सिन्धुली/अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्धमा देशव्यापी रुपमा विरोध प्रदर्शन भएको छ । यसै क्रममा सिन्धुलीमा पनि एमसीसीको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।नेकपा माओवादी केन्द्र निकट (वाइसिएल) नेपाल र अनेरास्ववियु...

नेपालमा भ्रष्टाचारको अवस्था अझै डरलाग्दो, ११७ औं स्थानमा यथावत

सिन्धुली/विश्व समुदायमा कुनै पनि देशको समंग्र अवस्था कस्तो छ भनेर थाहा पाउन त्यहाँको सुशासनको अवस्थाले पनि खास भूमिका राख्छ । यसै सन्दर्भमा भ्रष्टाचार सूचकांक–२०२१ मा नेपाल ११७ औँ स्थानमा यथावत रहेको छ । सन्...