-
पुस १, सिन्धुली/योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) सुनकोशी गाउँपालिकाको अध्यक्षमा पुनः पेमा लामा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्रका सिन्धुली जिल्ला ईन्चार्ज लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा भएको वाइसियल नेपाल सुनकोशी गाउँपालिका समितिको आज भएको दोस्रो अधिवेशनबाट पेमा लामाको अध्यक्षतामा ५६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर लामा, बद्ध सिं मोक्तान, गजेन्द्र रायमाझि, सचिवमा दिनेश भण्डारी, सहसचिवमा अन्जु मगर, कोषाध्यक्ष सुभद्रा न्यौपाने, सहकोषाध्यक्ष ढुण्डिराज दाहाल सहित ५६ सदस्यीय समिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन) ले जिल्ला पार्टि निर्माणमा सुनकोशीको वाइसियल युवाहरुको अतुलनिय योगदान रहेको दाबि गर्नुभयो । पार्टिका अघिल्लो नेतृत्वहरु सीपी गजुरेल, ईश्यरी दाहाल, गंगा नारायण लगायतले पार्टी छोड्दै छोड्दै गएको बताउनुहुँदै ईन्चार्ज दाहालले पछिल्लो निर्वाचन सम्म आइपुग्दा हरिबोल गजुरेल पनि अनुपस्थित हुनुभएको बताउनु भयो ।उहाँले जस्तोसुकै परिस्थितीमा पनि सिन्धुलीमा माओवादी पार्टी बचाएर राख्यौँ यसमा सुनकोशिको मुख्य भुमिका रहेको भन्दै प्रसंसा गर्नुभयो । निर्वाचनको समयमा जिल्लाका जुनसुकै ठाउँमा पनि सुनकोशीको सक्रिय युवाको सहभागिता रहेको दाहालको भनाई छ ।
आगामि दिनमा पनि इतिहासलाई गर्भ गदैँ ढृणताका साथ उभिन उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रदेश सदस्यहरु दिपा बोहोरा,दिर्बु सिं मोक्तान,वाइसियल नेपाल सिन्धुलीका जिल्ला इन्चार्ज चिरन्जीवी दाहाल लगायतको उपस्थिती रहेको थियो ।
News Desk 0 response आइतवार, पुस १, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२