राजनीति

भावि मन्त्रीका रुपमा हेरिएका ३ उम्मेदवारहरु

कात्तिक २३, सिन्धुली/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछिका सरकारका मन्त्रीका रुपमा सिन्धुलीका ३ उम्मेदवारहरुलाई हेरिएको छ ।वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा लेखा समिति...

‘संविधानको सफल कार्यान्वन गर्न, विकास र समृद्धिको नेतृत्व गर्न वाम–लोकतान्त्रिक गठबन्धन’

घ्याङलेखलाई पर्यटकीय शहरको रुपमा विकास गरिनेछ : राजन दाहाल कात्तिक २२, सिन्धुली/नेपालको संविधानको सफल कार्यान्वन गर्न र विकास र समृद्धिको नेतृत्व गर्न वाम–लोकतान्त्रिक गठबन्धन वनको प्रतिनिधि सभा क्षेत्र नं. २ का वाम–लोकतान्त्रिक गठबन्धना साझा...

समृद्ध सिन्धुली निर्माणको वाचा सहित वाम लोकतान्त्रिक गठबन्धनको घोषणा पत्र जारी (घोषणा-पत्र सहित)

कात्तिक १९, सिन्धुली/वाम–लोकतान्त्रिक गठबन्धनले दुवै निर्वाचन क्षेत्रको घोषणा जारी गरेको छ । समृद्ध सिन्धुली निर्माणको वाचा सहित घोषणा पत्र जारी गरेको हो ।वाम लोकतान्त्रिक गठबन्धनले प्रत्यक घरमा विजुली, शुद्ध खानेपानी, इन्टरनेट सेवा उपलब्ध गराउने...

आस्थाका धरोहर पशुपतिलाई ढाँट्ने ओलीले अरुलाई बाँकी राख्दैनन् : राजन दाहाल

कात्तिक ८, सिन्धुली/नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सिन्धुली इन्चार्ज एवं बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ का साझा उम्मेद्वार लेखनाथ दाहाल (राजन) ले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

निर्वाचन पछि तीनै तहको सरकार गठबन्धनकोः श्याम घिमिरे

कात्तिक ४, सिन्धुली/नेपाली काँग्रेसको केन्द्रिय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नं. १ का साझा उम्मेद्वार श्याम घिमिरेले निर्वाचन पछि तीन तहको सरकार नै गठबन्धनको हुने वताउनुभयो ।शुक्रवार(आज) दुधौलीमा आयोजित चुनावी भेटघाट...

एमाले छाडेर ४ जना माओवादीमा प्रवेश

कात्तिक ३, सिन्धुली/नेकपा (एमाले) का विभिन्न तहका नेताहरुले एमाले परित्याग गरी ४ जना ने.क.पा.(माओवादी केन्द्र) प्रवेश गरेका छन् । तत्कालिन ने.क.पा.का प्रदेश कमिटि सदस्य ने.क.पा. विभाजन पछि नेकपा एमालेमा रहनु भएका नेता माधव कार्की...