समाचार

सिन्धुलीमा १ लाख भन्दा बढी मानिस स्वास्थ्य बिमित

मंसिर ६, सिन्धुली/सिन्धुलीमा १ लाख भन्दा बढी मानिस नेपाल सरकारद्धारा सन्चालित स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् । हाल सम्म जिल्लाका ५३ हजार १ सय ३० जना पुरुष र ५५ हजार ६ सय १० जना...

हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु

मंसिर ४, सिन्धुली/हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको छ। आज दुधौली नगरपालिका – ७ सिनराई माथि मदन भण्डारी राजमार्गमा काठमाण्डौबाट विराटनगर तर्फ जाँदै गरेको हायसले सोही दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिदा...

सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक जना घाइते

मंशिर ४, सिन्धुली/सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर २ का ४३ बर्षीय श्याम चौधरी रहेका छन् ।...

मरिणमा अध्यक्ष कपका लागि खेलाडि छनोट सुरु

मंशिर ४, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाको ७ वटै वडामा वडा स्तरिय खेलकुद प्रतियोगिता गरिने भएको छ । गाउँपालिकाको अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि वडास्तरीय छनोट प्रक्रिया सुरु गरिएको हो । आज मरिण गाउँपालिका २ नम्बर...

पर्यटकहरूको नयाँ गन्तव्य बन्दै कला घर (फोटो फिचर)

मंसिर ३, सिन्धुली/कला घर राष्ट्रिय सङ्ग्राहालय आन्तरिक तथा बाह्य पर्यटकहरूको नयाँ गन्तव्य बनिरहेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा रहेको राष्ट्रिय कला सङ्ग्राहालयले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षित गरिरहेको हो । देश भरि...

छठ पूजाको लागि ग्वाङखोलाको ठाउँठाउँमा झकिझकाउ गरि छठ घाट निर्माण गरिदै

मंशिर ३,सिन्धुली /आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी सिन्धुलीमा पनि हर्षोउल्लासका साथ मनाइँदैछ । पूजाको लागि सिन्धुलीमाढीको ग्वाङखोलाका ठाउँठाउँका स्थानहरु झकिझकाउँ गरि छठ घाटका रुपमा सिङ्गारिएका छन् । आज...