स्थनीय

कमलामाईले दियो १२ जना युवा उद्यमीलाई कर्जा, पहिलो पटक प्रमाण पत्रको आधारमा शैक्षिक कर्जा वितरण

जेठ २६, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका १२ जना युवा उद्यमीहरुलाई बुधबार एक कार्यक्रम गरेर बिना धितो तथा बिना व्याज कर्जा उपलव्ध गराएको छ । नगरपालिका कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत नगर युवा स्वरोजगार कार्यक्रम सन्चालन...

कोरोनाका कारण फिक्कलमा एक बृद्धाको मृत्यु

जेठ १७, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकामा कोरोनाका कारण एकजना बृद्धाको ज्यान गएको छ । फिक्कल गाउँपालिका वडा नं. ४ खाङ्साङ सल्लेरीकी ७२ वर्षिय बृद्धाको सोमबार बिहान मृत्यु भएको हो ।कोरोना संक्रमित बृद्धालाई उपचारका लागि फिक्कलकै...

जन्मदिनमा दाहाल दम्पत्तिद्धारा अस्पताललाई कुलर मेसिन प्रदान

जेठ १६, सिन्धुली/जन्मदिन, विवाह उत्सव लगायतका शुभ कर्म मनाउने मानिसका आ–आफ्ना रहर र तौरतरिका हुन्छन् । आफ्नो इच्छा र चाहाना अनुसार मानिसले यस्ता अवसरहरुको सदुपयोग गर्ने हो । आफ्नो जन्मदिनमा साथीभाइ जम्मा पारेर पार्टी...

सिन्धुलीका ९ स्थानीय तहलाई ३ अर्ब ५६ करोड भन्दा वढी बजेट विनियोजन, गत वर्ष भन्दा २८ करोड वढी

जेठ १६, सिन्धुली/ नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सिन्धुलीका ९ स्थानीय तहका लागि ३ अर्ब ५६ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।यो बजेट गत वर्षको भन्दा २८ करोड ८६...

ढाक्रेबास देखि संगमचोकसम्मको सडक कालोपत्रे

जेठ १३, सिन्धुली/कमलामाई नगरपालिका वडा नं.५ को ढाक्रेबास देखि संगमचोक सम्मको सडक कालोपत्रे गर्ने काम सम्झौता अगावै सम्पन्न भएको छ । पहिलो ठेक्काको काम जेठ १५ गते र दोश्रो ठेक्काको काम असार १५ गतेसम्म...

रानीखोलाको दुवैतर्फका मोटरबाटो स्तरउन्नति गरिँदै

जेठ १३, सिन्धुली/कमलामाई नगरपालिकाको वडा नं.५ अन्तरगत देउराली सडक ढलानदेखि रानीखोला दायाँ बायाँ मोटरबाटो स्तरउन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्थानिय निकाय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तरगत निर्वाचन क्षेत्र नं....