मुख्य खबर

गोलञ्जोर–२ का सम्पूर्ण विद्यालयहरुमा पठनपाठन सूचारु

सिन्धुली/कोरोना भाइरसबाट लाग्ने रोग कोभिड–१९ का कारण विश्वव्यापी रुपमा फैलिएको महामारीकाले गर्दा देशका प्रायः सबै विद्यालयहरुको पठनपाठन ४ महिना देखि बन्द छ । सरकारले घोषणा गरेको बन्दाबन्दी खुले पनि अधिकांस विद्यालयहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग...

नेकपाका सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सबै नेताको साझा दृष्टिकोण ‘पार्टी विधि र पद्धतिमा चल्नुपर्छ’

नविन श्रेष्ठ सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी भित्रको मुख्य विवाद भनेको पार्टी विधि र पद्धतिमा नचलेको भन्ने नेकपा सिन्धुलीका नेताहरुको साझा बुझाई रहेको छ । सिन्धुलीबाट प्रतिनिधित्व गर्नुहुने नेकपा स्थायी कमिटि सदस्य हरिबोल गजुरेल देखि जिल्ला...

समाजवादी अर्थतन्त्रको मोडल निर्मार्ण गर्नुपर्छ: अध्यक्ष दाहाल

सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका अध्यक्ष एवम प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन) ले सरकार अब नयाँ ढंगबाट सञ्चालन हुनुपर्ने बताउनु भएको छ ।प्रचण्ड निकट मानिने सिन्धुलीका प्रभावशाली नेता दाहालले सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै...

जुनार र पदम बहादुर आपसका पर्याय हुन्

पवित्रा कुमारी श्रेष्ठ सिन्धुली, जेष्ठ ३२ । उमेरले ६५ टेकेका छन् पदम बहादुर उर्फ जुनार कृषक पदम बहादुर ठाडामगर । गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्या निबासी पदम बहादुरले वि.सं. २०३८ सालबाट जुनार खेती...

२७३ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

सिन्धुली/नेपालमा थप २७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबैभन्दा धेरै...

कार्कीद्धारा अस्पताललाई वाटर डिस्पेन्सर प्रदान

सिन्धुली/यहाँका एक युवाले सिन्धुली अस्पताललाई एकथान वाटर डिस्पेन्सर उपलव्ध गराउनुभएको छ । कमलामाई नगरपालिका वडा नं. ६ बैंकरोड निबासी कुमार कार्कीले सिन्धुली अस्पतालका बिरामीहरुका लागि एकथान वाटर डिस्पेन्सर उपलव्ध गराउनुभएको हो ।सिद्धार्थ बैंक शाखा...