-
असार ३१,सिन्धुली/पैसा सापटी मागेको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिकामा एक जनाको ज्यान गएको छ । घ्याङलेख–२ चालिसेबगरका आशमान वाइबा र भुन्टे भन्ने ज्ञानबहादुर वाइबाले चिर्पटले हान्दा सोही ठेगानाका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।
आइतबार राति ११ः५० बजेको समयमा हायुटारबाट रामपुर जाने सडक खण्डको मिलनचोकमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले जानकारी दिनुभयो ।
आशमान र ज्ञानबहादुरले टिकाबहादुरलाई काठको दाउरा चिर्पटले हान्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा इ.प्र.का. बस्तिपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइतेलाई उपचारर्थ जिल्ला अस्पताल सिन्धुली ल्याइएकोमा उपचारको क्रममा सोमबार दिउँसो चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रमुख काफ्लले जानकारी दिनुभयो ।उक्त घटनामा सम्लग्न दुवै जनालाई पक्राउ गरी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response सोमवार, असार ३२, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२