मुख्य खबर

एकैदिन थपिए ७०७ संक्रमित

काठमाण्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित...

सिन्धुलीमा १३ जनामा कोरोना पुष्टि, कहाँ-कहाँका परे?

सिन्धुली/सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको १८८ जनाको रिपोर्टमा १३ जनाको कोरोना पोजेटिभ देखिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो । एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय...

लकडाउनको असर राजस्व संकलनमा पनि

सिन्धुली/कोरोना भाइरसका कारण लाग्ने रोग कोभिड–१९ ले विश्वमा महामारीको रुप लिँदै गएपछि नेपाल सरकारले पनि चैत्र ११ गतेदेखि लागू हुनेगरि देशव्यापी रुपमा बन्दाबन्दीको घोषण ग¥यो । जसको असर सबै क्षेत्रमा परिरहेको छ ।बन्दाबन्दीका कारण...

कमलामाई र मेसान सिटीवीच मैत्री सम्बन्ध कायम

सिन्धुली/ सिन्धुलीको कमलामाई नगरपालिका र छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीनको मेसान सिटीबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधवार(आज) काठमाण्डौंमा भर्चुअल रुपमा आयोजिक कार्यक्रममा मैत्रि सम्बन्ध सम्बन्धि हस्ताक्षर भएको हो ।कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर...

आयुर्वेदीक औषधिप्रति सेवाग्राहीको आकर्षण बढ्दै

सिन्धुली/आयुर्वेदीक औषधि हामीले घरमै प्रयोग गरिरहेका छौँ । केहि समय अघिसम्म यसका प्रयोगकर्ताहरु निकै न्युन थिए तर पछिल्लो समयको तथ्यांक हेर्ने हो भने आयुर्वेदीक औषधि प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ ।आफूले दैनिक...

गोलञ्जोर–२ का सम्पूर्ण विद्यालयहरुमा पठनपाठन सूचारु

सिन्धुली/कोरोना भाइरसबाट लाग्ने रोग कोभिड–१९ का कारण विश्वव्यापी रुपमा फैलिएको महामारीकाले गर्दा देशका प्रायः सबै विद्यालयहरुको पठनपाठन ४ महिना देखि बन्द छ । सरकारले घोषणा गरेको बन्दाबन्दी खुले पनि अधिकांस विद्यालयहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग...