मुख्य खबर

आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुलीका कर्मचारीहरूद्वारा आईसोलेसन भवन निर्माणमा सहयोग

सिन्धुली/ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुलीमा कार्यरत कर्मचारीहरुको तर्फबाट स्वेच्छिक रुपमा सामुहिक तवरले निर्माणाधिन ५० वेडको आईसोलेस भवन निर्माणमा सहयोग स्ववरूप नगद २७ हजार १ सय ११ रूपैयाँ सहयोग गरेकाा छन्। क.न.पा.-०६,शिवनगर, सिन्धुलीमा बन्न...

बैँकासुरेन्स क्लबद्वारा आईसोलेसन भवन निर्मणको लागि सहयोग

सिन्धुली/बैँकासुरेन्स क्लब सिन्धुलीद्वारा सिन्धुलीमा निर्माणाधिन ५० बेडको आइसोलेसन भवन निर्माणको लागि पहिलो चरणमा रु.२५ हजार ५ सय ५५ रूपयाँ सहयोग गरिएको छ। सोमवार क्लबका अध्यक्ष विष्णु ढकालले सो रकमको चेक भवन निर्माण समितिका अध्यक्ष...

आइसोलेसन भवन निर्माण कार्य तिव्र गतिमा

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.६ मा निर्माणाधिन आइसोलेसन भवन निर्माणका लागि निरन्तर सहयोग जुटिरहेको छ । सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश सरकारको ९७ लाख रुपैयाँमा उक्त आइसोलेसन भवनको निर्माण कार्य सुरु गरिएको हो ।भवन...

सिन्धुलीमा थपिए ९ जना कोरोना संक्रमित

सिन्धुली/सिन्धुली जिल्लामा शुक्रबार थप नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । केहि दिन अघि जिल्ला स्वास्थ्य कार्यालयबाट २४५ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि हटौंडा र सुनकोशी गाउँपालिकाबाट ४७ जनाको स्वाव संकलन गरि...

एकैदिन थपिए ७०७ संक्रमित

काठमाण्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित...

सिन्धुलीमा १३ जनामा कोरोना पुष्टि, कहाँ-कहाँका परे?

सिन्धुली/सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको १८८ जनाको रिपोर्टमा १३ जनाको कोरोना पोजेटिभ देखिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो । एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय...