अन्तरवार्ता

पूर्वाधारको विकास भएमात्र जुनार खेतीको विस्तार सम्भव छः बरिष्ठ कृषि अधिकृत अधिकारी

सिन्धुलीमा वि.सं. २०७३/०७४ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सन्चालनमा आएको हो । जिल्लाका केहि स्थानीय तहमा यस परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु सन्चालन भैरहेका छन् । धेरै किसानहरुलाई परियोजना अन्तर्गतका कार्यक्रमहरुले निकै सहयोग पु¥याईरहेको यथार्थ...

माडीबजारमा खानेपानीको समस्या शुन्य हुनेछ: अध्यक्ष श्रेष्ठ

शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले पछिल्ला केहि वर्षहरुमा प्रसंशनिय कामहरु गरिरहेको यथार्थ हो । नागरिकको सेवासंग प्रत्यक्ष सरोकार राख्ने केहि सरकारी कार्यालय तथा संघसँस्थाहरुमा २४ सै घण्टा पानीको सुविधा प्रदान गरेर होस् या अन्य सेवामुखि...

भ्रष्टाचारीलाई कारबाही गर्न अहिलेको कानुन पर्याप्त छैन: नगर प्रमुख खत्री

कमलामाई नगरपालिकाले निर्वाचित जनप्रतिनीधि पाएको ३ वर्ष भन्दा बढि भैसकेको छ । यो बिचमा नगरपालिकाले अनेकौं आरोह अवरोह, सहयोग र आलोचनाका बाबजुद केहि प्रसंशनिय कामहरु गरेको छ भने संगसंगै आलोचना पनि खेपिरहेको छ ।...

रुकुम हत्याकाण्ड, जातीय रङ्ग र स्खलित मानवता

– जनार्दन कोइराला२०७७ साल जेठ १० गतेको साँझ पश्चिम नेपालको जाजरकोट जिल्ला भेरी नगरपालिकाका लागि निकै दुःखद र कहालीलाग्दो बनेर देखा प¥यो । उक्त नगरपालिकाको वडा नं ४ रानागाउँका १८ देखि २३ वर्ष उमेरका...

लकडाउन, शिक्षा, बजेट: अपेक्षा र यथार्थ

– जनार्दन कोइरालाअहिले कोभिड–१९ को महामारीका कारण विश्व नै आक्रान्त बनेको छ । ६ महिना अघि चीनको वुहानबाट सुरु भएको यो सुक्ष्म भाइरसले संसारलाई मुठ्ठीमा राख्ने हैसियत भएको दावी गर्नेहरुको अहंकारलाई समेत चकनाचुर पार्दै...

सिन्धुली अस्पतालको विकास मेरो पहिलो प्राथमिकता होः अध्यक्ष पोख्रेल

सिन्धुली अस्पताल यहाँको सबै भन्दा ठूलो स्वास्थ्य संस्था हो । अहिले विश्व कोभिड–१९ को महामारीले आक्रान्त छ । यस्तो अवस्थामा सिन्धुली अस्पताल सिन्धुलीवासीका लागि स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वासको धरोहर हो । अस्पतालको नेतृत्वको...