-
जेठ १३, सिन्धुली/कमलामाई नगरपालिकाको वडा नं.५ अन्तरगत देउराली सडक ढलानदेखि रानीखोला दायाँ बायाँ मोटरबाटो स्तरउन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्थानिय निकाय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तरगत निर्वाचन क्षेत्र नं. २ को आर्थिक सहयोगमा उक्त मोटरबाटो स्तरउन्नति गर्ने काम भैरहेको छ ।
स्थानिय निकाय पूर्वाधार विकास कार्यक्रम अन्तरगत प्राप्त भएको जम्मा ७ लाख ५० हजार रुपैयाँको लागतमा देउरालीदेखि रानीखोला जोड्ने दुवैतिरका सडकमा काम भैरहेको छ । इष्टिमेट अनुसार रानीखोलाको दायाँ सडकमा ८० मिटर नाला बनाउने काम भैरहेको छ भने बायाँ सडकमा १४ मिटर नाला सहितको ढलान गर्ने काम सकिएको छ । त्यस्तै बायाँतिरकै मोटरबाटोमा ३० थान जाली लगाउने काम समेत योजनामा रहेको छ । उक्त मोटरबाटोमा वर्षाको पानीले आएको पहिरोका कारण यातायात नै अवरुद्ध हुनेगरि बाटो भत्काएको छ ।
सम्झौता अनुसार जेठ मसान्तसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने उपभोक्ता समितिका अध्यक्ष सरोज विकले जानकारी दिनुभयो । केहि दिनदेखि परेको पानीले काम गर्न अप्ठेरो पारिरहेको अध्यक्ष विकले बताउनुभयो । मौसमले साथ दिए समय अगावै योजना अनुसारको काम सम्पन्न गर्नेगरि लागिपरेको वहाँको भनाई छ । योजना अनुसार गुणस्तरिय काम समयमै सम्पन्न गराउनका लागि वडा कार्यालयले निरन्तर अनुगमन तथा निगरानी गरिरहेको कनपा.५ का वडा अध्यक्ष पूर्ण वहादुर खड्काले जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, जेष्ठ १३, २०७८
सम्बन्धित शीर्षकहरु
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गदैँ
आइतवार, बैशाख २३, २०८१सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१
-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१ -
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१