-
चैत ११, सिन्धुली/आज रंगहरूको पर्व होली । सिन्धुलीको सदरमुकाम माढी बजार लगायत विभिन्न स्थानमा होलिको रौनक छाएको छ । यहाँ एकआपसमा रंग लगाएर सौहाद्र्रपूर्ण वातावरणमा होलि मनाएको देख्न सकिन्छ ।
बालक,युवा देखि बृद्ध बृद्धाहरु एक अर्कालाई रंग्याउँदै होली पर्वको अवसरमा सुखद शुभकामना आदन प्रदान गरेर खुसी साटासाट गरिरहेका छन् ।सडक,चौतारा, खुल्लामन्च तथा घरको छतहरुमा आफ्नो साथीभाई,परिवार तथा एकै उमेर समूहका मानिसहरुले हुल बनाएर रातो,पहेँलो,हरियो, निलो लगायतको रंगहरु दलेर फागु पूर्णिमा मनाएका छन् ।
नेपाली चाडपर्वहरुले एकआपसमा सामाजिक सद्भाव बढाउने तथा आपसी सम्बन्ध र भातृत्व कायम गर्ने भएकोले विशेष रुपमा मनाइने गरिएको ब्युटीपार्लर व्यवसायी निरु श्रेष्ठले बताउनु भयो ।
“आपसमा मन मिल्ने सँग मात्रै रंग दल्छौँ । जवरजस्ती भन्ने हुँदैन । बर्ष दिनमा मनाइने चाड पर्व सकारात्क रुपमा मनाउनु पर्दछ उहाँले भन्नुभयो ।’
होलीको पहिलो दिन आज पहाडी जिल्लाका साथै तराईमा पनि विभिन्न पहाडी जिल्लाबाट बसाइसराइ गरी आउनेहरूले आ–आफ्नै ढंगले होली मनाउने गरेका छन्।
भोली होलीको दोस्रो दिन तराईमा बिशेष रुपमा मनाइन्छ ।
News Desk 0 response आइतवार, चैत्र ११, २०८०
सम्बन्धित शीर्षकहरु
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१

पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१