-
चैत १०, सिन्धुली/फागू पुर्णिमा (होली) पर्व मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै मनाइने होली पर्व मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सुचना जारी गदैँ आदेश दिएको हो ।
News Desk 0 response शनिबार, चैत्र १०, २०८०
नेपालीहरुले परम्परादेखि उल्लासमय रुपमा मनाउँदै आएको रङ्गहरुको पर्व फागू पुर्णिमा (होली) को शुभकामना व्यक्त गदैँ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले चाडपर्वले सामाजिक सद्धाव अभिबृद्धि, आपसी सम्बन्ध र भातृत्व कायम गर्ने भएकोले इच्छा विपरित चाडपर्व नमनाउन आग्रह गरिएको छ ।
साझा पर्व होलीलाई कसैको इच्छा विपरित फागू दल्दिने, लोला हान्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन जस्ता कानुन विपरितका कार्य नगर्न सुचनामा भनिएको छ ।
सम्बन्धित शीर्षकहरु
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१

पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१