-
फागुन १४, सिन्धुली/कमलामाई नगरपालिका वडा नम्बर ५ को कार्यालयले निःशुल्क प्लम्बर तथा मोटरसाइकल तालिमका लागि आवेदन आह्वान गरेको छ । नगरपालिकाबाट सञ्चालन हुने छोटो अवधिको निःशुल्क व्यवसायिक तालिममा सहभागी हुन इच्छुकका लागि आवेदन आह्वान गरिएको हो ।
वडा कार्यालयले आइतबार जारी गरेको सूचनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आव २०८०/८१ मा सूचिकृत भएका बेरोजगार व्यक्तिहरु मध्यबाट न्युनतम रोजगारीमा सहभागी नभएका २५ जना बेरोजगार व्यक्तिहरुलाई तालिममा सहभागी गराइने जनाइएको छ । इच्छुक व्यक्तिहरुले तोकिएको कागजातसहित कमलामाई नगरपालिकाको रोजगार सेवा केन्द्रमा फाराम भरी पेश गर्न अनुरोध गरिएको छ । यही फागुन २४ गतेसम्म आवेदन दिन सकिने वडा कार्यालयले जनाएको छ ।
फाराम भर्न नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति आवश्यक पर्नेछ । यसैगरी साधारण लेखपढ गर्न जान्ने १८ देखि ५९ वर्ष उमेरभित्रको हुनुपर्ने, बेरोजगार प्राथमिकताक्रममा सूचिकृत भएको हुनपर्ने र चालु आवको न्यूनतम रोजगारीमा संलग्न नरहेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।
News Desk 0 response सोमवार, फाल्गुन १४, २०८०
सम्बन्धित शीर्षकहरु
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१