-
फागुन ५, सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनजातिहरू राजनीतिक अधिकार प्राप्तिमा भन्दा सांस्कृतिक, धार्मिक कर्ममा बढी रमाउने गरेको बताउनु भएको छ ।
सोनाम ल्होछारको अवसरमा ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा नेपालद्धारा स्वयम्भु काठमान्डौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले जनजातिहरु रमाइलोमा मात्रै रमाइरहेका कारण आदिवासी जनजाति आन्दोलन कमजोर भएको जिकिर गर्नुभएको हो ।
राजनीतिक अधिकारविनाको अरु अधिकार क्षणिक हुनेहुनाले राजनीतिक अधिकारलाई मुख्य केन्द्रविन्दुमा राखेर काम गर्न मन्त्री श्रेष्ठले अनुरोध गर्नुभयो । त्यस्तै उहाँले नेपालमा १३१ भाषाभाषी बोल्ने १४२ जातजाति बसोबास गर्दै आएको र त्यसमध्ये आफ्नै भाषा, संस्कृति, भूगोल, मनोबिज्ञान र आर्थिक जीवन भएको एउटा ठुलो समुदाय तामाङ भए पनि राज्यसत्तामा तामाङको पहुँच र प्रतिनिधित्व कमजोर रहेको कुरा बताउनुभयो ।
मन्त्री श्रेष्ठले आदिवासी जनजातिहरू हजारौं वर्षदेखि सामूहिक जीवन जिउँदै आएको प्रकृतिमैत्री मानव समुदाय भए पनि उनीहरूको सामूहिक जीवन विघटित अवस्थामा रहेको तर्क व्यक्त गर्नुभयो । “उनीहरूको भाषा, संस्कृतिमा जसरी केन्द्रिय राज्यसत्ताले निरन्तर अतिक्रमण ग¥यो, त्यसैले ती समुदायहरूको हजारौं वर्षदेखिको ज्ञान, सीप, अनुभव लोप हुँदै गए ; मन्त्री श्रेष्ठले भन्नुभयो ।सो कुराहरुको संरक्षण, सम्बर्धन र विकासका लागि बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई ऐन बनाएर सरकारी कामकाजको भाषा बनाएको जानकारी गराउनु भयो ।
News Desk 0 response शनिबार, फाल्गुन ५, २०८०
सम्बन्धित शीर्षकहरु
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता वितरण
शनिबार, बैशाख २९, २०८१सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण गरिने
शुक्रबार, बैशाख २८, २०८१सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१-
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१
-
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१