-
फागुन ५, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ देउरालीमा चौतारा निर्माण सुरु भएको छ । वडा नम्बर ४ को आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा चौतारा निर्माण सुरु भएको हो ।
News Desk 0 response शनिबार, फाल्गुन ५, २०८०
शहरीकरणसँगै बढ्दो आधुनिकीकरणले यातायातको विस्तार भएपछि परम्परागत पाटी, पौवा र चौतारा अपरिचित बन्दै गएकोले नेपालीको मौलिक संस्कृति बोकेका चौतारा निर्माणका लागि बजेट विनियोजन गरिएको वडा अध्यक्ष महेन्द्र ढकालले बताउनु भयो ।
नेपालीको मौलिक संस्कृतिको संरक्षणका लागि पनि चौतारा मर्मतको आवश्यकता खड्किएको अध्यक्ष ढकालको भनाई छ । वडाको ३ लाख बजेट तथा स्थानियको जनश्रमदानमा चौतारा निर्माण सुरु गरिएको छ । देउराली टोलमा चौतारा निर्माणको लागि बजेट विनियोजन भयो तर सार्वजनिक जग्गा उपलब्ध नभएका कारण सामुदायिक विद्यालयको जग्गामा रहेको बरपिपलमा चौतारा निर्माणको काम भएको हो ।
आधारभूत देउरालीको जग्गामा चौतारा वनाउने विद्यालयको सहमति, उपभोक्ता समिति तथा स्थानीय, बुद्धिजीवि, र समाजसेवीको लगायतको निर्णय भएपछि काम सुरु भएको निर्माण जिम्मा पाएका जनता कन्ट्रक्सनका प्रोपाइटर गजेन्द्र सापकोटाले बताउनु भयो ।
वडा कार्यालय र निर्माण कम्पनी बिच ३ महिनामा चौतारा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।
सम्बन्धित शीर्षकहरु
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण गरिने
शुक्रबार, बैशाख २८, २०८१सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१-
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१
-
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१