-
फागुन ४,सिन्धुली सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ स्थित आँपडाडामा डकाहाबाट दुधौली तर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट अर्काे मोटरसाइकलले ठक्कर दिदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक दुधौली नगरपालिका वडा नम्बर १० का अन्दाजी २३ बर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो । आज बिहान ६ बजे डकाहाबाट दुधौली तर्फ जाँदै गरेको दुधौली नगरपालिका वडा नम्बर ९ का अन्दाजी ५५ बर्षीय हरी राउतले चलाएकोे स १० प ३९०९ नम्बरको मोटरसाइकलले सोहि दिसा तर्फ जाँदै गरको बेचु कुमरले चलाएको प ६२८६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका बेचु कुमरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको टाउँकोेमा गम्भिर चोट लागेको थियो । त्यस्तै अर्का चालक हरि राउतलाई दुधौली प्रयाग अस्पतालमा उपचार भइरहेको छ । घाइते राउतको दाया खुट्टा भाँचिएको छ । दुईवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ४, २०८०
सम्बन्धित शीर्षकहरु
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६ सयले सेवा लिए
आइतवार, बैशाख ३०, २०८१मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता वितरण
शनिबार, बैशाख २९, २०८१सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण गरिने
शुक्रबार, बैशाख २८, २०८१सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१-
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१
-
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१