-
फागुन ३, सिन्धुली/सिन्धुलीमा एक महिनामा सवारी कारबाहीबाट २० लाख भन्दा बढि राजस्व संकलन भएको छ । माघ महिनामा जिल्ला ट्राफिक कार्यलय सिन्धुलीले ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधन कारबाहीबाट २० लाख ३५ हजार ५ सय राजस्व संकलन गरेको हो ।
माघ महिनामा २ हजार ६ सय ७३ वटा सवारी कारबाहीबाट सो राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका प्रमुख यज्ञ बहादुर पालले जानकारी दिनुभयो । सवैभन्दा बढी ७ सय ७१ वटा मोटरसाइकल कारबाहीमा पर्दा ५ लाख २० हजार ५ सय राजस्व संकलन भएको छ भने ५ सय ८० वटा जिपकार कारबाहीबाट ३ लाख ८५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ ।
त्यस्तै ४ सय २८ वटा ट्रक कारबाहीमा पर्दा ३ लाख ८० हजार ५ सय,३ सय ७५ वटा वस कारवाहीबाट ३ लाख ४३ हजार,२ सय २२ वटा ट्याक्टर कारबाहीबाट १ लाख ७३ हजारर ५ सय र अटो तथा अन्य ३ सय १७ वटा सवारी साधन कारबाहीबाट २ लाख ३३ हजार राजस्व संकलन भएको छ । सवारी साधन अनुमति पत्र नभएका,बढी यात्रु बोकेका,हेलमेट नलगाएको, ओभर लोड तथा ओभर स्पिड सवारी साधन चलाउने चालकहरुलाई कारबाही गरिएको ट्राफिक प्रमुख पालले बताउनु भयो ।
यसैबिच माघ महिनामा ११ वटा सवारी साधन दुर्घटना हुँदा १ जना पुरुषको ज्यान गएको छ भने २० जना मानिस घाइते भएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन ३, २०८०
सम्बन्धित शीर्षकहरु
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’ विमोचन
सोमवार, बैशाख ३१, २०८१जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६ सयले सेवा लिए
आइतवार, बैशाख ३०, २०८१मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता वितरण
शनिबार, बैशाख २९, २०८१-
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१
-
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१
-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१