-
माघ १४,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ खरिन्टारमा आगोले जलेर घर र गोठ पुर्ण रुपमा नष्ट भएको छ । स्थायी घर घ्याङ्लेख गाउँपालिका वडा नम्बर १ बुक्ति भई खरिन्टार बस्दै आउनु भएका ५२ बर्षीय पदम बहादुर पाख्रिनको शनिबार आगोले जलेर घर र गोठ पुर्ण रुपमा क्षति भएको हो ।
News Desk 0 response आइतवार, माघ १४, २०८०
गोठ बाट घरमा सल्किएको आगोले ढुङ्गा, माटोले बनेको दुईतले घर जल्दा घरभित्र भएको १ लाख भन्दा बढी नगद, गरगहना, भाँडाकुडा, लत्ताकपडा सम्पुर्ण बस्तु जलेर नष्ट हुँदा १० लाखको क्षति भएको पिडितले दाबी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
अग्नि पिडित पाख्रिनको छोरीको ७ बर्षीय बालकले आगो खेलाउने क्रममा पराल राखिएको गोठमा आगो सल्किएको पिडितको भाई तिर्थ बहादुर पाख्रिनले जानकारी दिनुभयो ।
यस्तै घ्याङ्लेख गाउँपालिकाकोे सिमानामा पर्ने खरिन्टार स्थित अग्नि पिडित पदम बहादुर पाख्रिनको घरमै पुगेर घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान राहत प्रदान गर्नुभएको छ ।
उपाध्यक्ष घलान सहित १ नम्बर वडाका वडा अध्यक्ष सोम बहादुर भोलन, २ नम्बरका अध्यक्ष रोशन कुमार भोलन लगायतले घरमै पुगेर अग्नि पिडितको परिवारलाई चामल, चिउरा, नुन तेल लगायत अत्यावश्यक सामाग्री प्रदान गर्नुभएको हो ।
उपाध्यक्ष घलानले अन्य राहातको लागि पहल गरिने समेत बताउनु भएको छ ।
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१