-
पुस २८, सिन्धुली/सिन्धुली होटल व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा सिताराम पहाडी सर्वसम्मत निर्वाचित हुनु भएको छ । आज सिन्धुलीमाढीमा सम्पन्न नवौँ साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशनबाट पहाडीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
News Desk 0 response शनिबार, पुस २८, २०८०
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रामहरि देवकोटा, उपाध्यक्षमा विजय कुमार बस्नेत, महासचिवमा लालबहादुर बुढाथोकी, सचिवमा राजकुमार मैनाली, कोषाध्यक्षमा लालमान तामाङ, सह–कोषाध्यक्षमा रामचन्द्र बहादुर कार्की सर्वसम्मत चयन हुनु भएको छ ।
सदस्यहरुमा जगदिश श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, धनमान तामाङ, दिनेश भण्डारी, दुर्गा आचार्य, कल्पना जर्घा मगर सर्वसम्मत चयन हुनु भएको छ । समितिले सदस्यमा महेश भुषाल र कपेन्द्र कुमार लामालाई मनोनित गरेको छ ।
साधारण सभाबाट संघको नाम परिवर्तन गरेर होटल तथा पर्यटन व्यवसायी संघ सिन्धुली राख्ने प्रस्ताव गरिएको नवनिर्वाचित अध्यक्ष सिताराम पहाडीले जानकारी दिनुभयो । संघको स्थापनाकालमा थोरै संख्या रहेकोमा हाल होटल व्यवसाय क्षेत्र फराकिलो भएर पर्यटन प्रवद्र्धन कार्यमा ठूला व्यवसायिहरु समेत सहभागि भई ठूला लगानी र रोजगारी सिर्जना गर्दै गएकाले यस संस्थाको हालको नामले साँघुरो दायरालाई मात्र सम्बोधन गरेकोले नाम संशोधन गर्न लागेको अध्यक्ष पहाडीले वताउनुभयो ।
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री उपाध्याय
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१