प्याब्सन सिन्धुलीको नवौँ सप्ताहाव्यापी खेलकुद प्रतियोगिता समापन
भलिबल तर्फ महिला र पुरुषको उपाधि आधुनिकलाई
-
पुस १०,सिन्धुली/प्याब्सन सिन्धुलीको नवौँ सप्ताहाव्यापी खेलकुद प्रतियोगिता आज सिन्धुलीमाढीमा समापन भएको छ । प्याब्सन सिन्धुलीका अध्यक्ष मनोज प्रधानको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सप्ताहाव्यापी खेलकुद प्रतियोगिताको समापन भएको हो ।
आज विभिन्न विधाका प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गरिएको छ । जसमा पुरुष तर्फको भलिबल प्रतियोगितामा आधुनिक इङ्लीस बोर्डिङ स्कुल प्रथम, स्वीस सिन्धुली इङ्लीस बोर्डिङ द्धितिय र तेस्रो न्यू सिद्धस्थली बोर्डिङ स्कुल तृतिय स्थान हासिल गरेका थिए ।
विजेता विद्यार्थीहरुलाई कप र मेडल प्रदान गरिएको छ भने बेस्ट प्लेयर स्वीस सिन्धुलीका इङ्लीस बोर्डिङ विद्यार्थी अदृष्य तामाङ भएका छन् ।
News Desk 0 response मङ्लबार, पुस १०, २०८०
महिला तर्फको भलिबल प्रतियोगितामा आधुनिक इङ्लीस बोर्डिङ स्कुल प्रथम, स्वीस सिन्धुली इङ्लीस बोर्डिङ द्धितिय र जनता इङलीस बोर्डिङ स्कुल तृतिय भएको थियो । विजेता विद्यार्थीहरुलाई कप र मेडल प्रदान गरिएको छ । महिला तर्फको भलिबल प्रतियोगिताको बेस्ट प्लेयर आधुनिक इङ्लीस बोर्डिङ स्कुलकी कल्पीता न्यौपाने भएकी हुन् ।
त्यस्तै यथ्लेटिक्स जुनियर तर्फको प्रतियोगितामा कमलाखोज शिक्षा सदन दुधौली प्रथम, साइनिङमुन एकेडेमि सिन्धुली द्धितिय र जनता इङ्लिस बोर्डिङ स्कुल तृतिए भएको छ ।
यथ्लेटिक्स सिनियर तर्फ सिन्धु शुभ प्रभात इङ्लीस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ भने सिद्धस्थली बोर्डिङ स्कुल द्धितिय र कमला एकेडेमिक बोर्डिङ स्कुल भिमानले तृतिय स्थान हासिल गरेको छ ।साथै आज भएको खुल्ला नृत्य प्रतियोगितामा न्यू सिद्धूथली बोर्डिङ स्कुल प्रथम, आधुनिक इङ्लीस बोर्डिङ स्कुल द्धितिय र साइनिङमुन एकेडेमि सिन्धुली तृतिय भएको हो ।
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१