-
पुस ५, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा शुक्रबार (भोली) देखि चौथो मरिण महोत्सव हुँदै छ । चौथो मरिण महोत्सवको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
News Desk 0 response बिहिबार, पुस ५, २०८०
“स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्धन र प्रोत्साहन गरौँ”भन्ने मुल नारा सहित उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा महोत्सव आयोजना गरिएको उद्योग हो । भोलि बाट हुने महोत्सवको सम्पुर्ण तयारी पूरा भएको उद्योग वाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बोम्जनले बताउनु भयो ।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रवर्धनमा विशेष प्राथमिकता राखिएको छ । स्थानीय कृषि उत्पादन प्रवर्धनको लागि १० वटा स्टल कृषकहरुलाई निशुल्क उपलब्ध गराइने अध्यक्ष बोम्जनले जानकारी दिनुभयो । महोत्सवमा जम्मा १५० वटा स्टल राखिने छ । भोलिबाट १६ गते सम्म सन्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूबाट साङ्गीतिक मनोरञ्जन दिनेछन् ।
यसैबिच मरिण गाउँपालिकाले भोलि सार्बजनिक विदा दिएको छ । “स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्धन र प्रोत्साहन गरौँ” भन्ने मुल नारा सहित भोलिबाट सुरु हुने चौथो मरिण महोत्सवको उद्घाटनको दिन विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिले जानकारी दिनुभयो ।
मरिण गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयमाका सम्पुर्ण शिक्षक,विद्यार्थीहरुलाई उपस्थितीका लागि एक दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
सम्बन्धित शीर्षकहरु
सिन्धुली अस्पतालले नवनिर्मित भवन असार मसान्तमा हस्तानतरण गर्ने तयारी
शुक्रबार, बैशाख २८, २०८१सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१-
सिन्धुली अस्पतालले नवनिर्मित भवन असार मसान्तमा हस्तानतरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१
-
सिन्धुली अस्पतालले नवनिर्मित भवन असार मसान्तमा हस्तानतरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१