-
पुस २, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा पन्चमाया तामाङ सर्बसम्मत चयन हुनुभएको छ । आज भएको वडा कमिटिको दोस्रो वडा सम्मेलनबाट पन्चमाया तामाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटि चयन भएको हो ।
News Desk 0 response सोमवार, पुस २, २०८०
नयाँ कमिटिको उपाध्यक्षमा ज्ञान बहादुर वाइवा, सचिवमा बालकृष्ण लाखे, सहसचिवमा चन्द्र बहादुर मुक्तान, कोषाध्यक्षमा सेतिमाया गोले लगायत २९ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य उर्मिला लामाले नवनिर्वाचित कमिटिलाई सपथ खुवाउँदै पार्टी निर्माणको निम्ती सक्रियताका साथ अगाडी बढ्न आग्रह गर्नुभएको छ । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धिमान माझि, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बिमर्श मोक्तान, मरिण गाउँपालिकाका अध्यक्ष काजिमान थिङ युवा नेता राजकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१-
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१

गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१