-
मंसिर २३, सिन्धुली/जन्ति लिएर आएको मिनि बोलेर गाडी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका ३ टाप्के डाँडाबाट कमलामाई नगरपालिका १ बेलटार तर्फ जन्ति लिएर फर्कने क्रममा हरिहरपुरगढी २ रतनपुरमा दुर्घटना भएको हो ।
मदन भण्डारी राजमागमा बा.२० च ३०५९ नम्बरको पिकअप बोलेरो गाडी आफै अनियनत्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परि १३ जना घाईते भएकोमा ७ जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा सामान्य उपचार पछि घर फर्किएको र ६ जनालाई थप उपचारको लागि सिन्धुली पठाईको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रवक्ता चिरञ्जिवि दाहालले जानकारी दिनुभयो ।उपचार पठाईएका ६ जनाको नै स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरी नाउव उपरिक्षक दाहालले जानकारी दिनुभयो । उक्त पिकअप बोलेरो प्रहरी नियन्त्रणमा रहेको छ ।
News Desk 0 response शनिबार, मंसिर २३, २०८०
उपचारको लागि पठाएको घाईतेहरू चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. वडा नं. १ बस्ने ३६ बर्षीय कमल थोकर, १९ बर्षीय निराजन पाख्रिन, १३ वर्षीय मस्त सिङ गोले, १५ वर्षीय सुनिल बम्जन, १६ वर्षीय पवित्रा स्याङतान र १८ वर्षीय मनिता बम्जन रहेका छन् ।
सम्बन्धित शीर्षकहरु
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१

पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१