-
मंसिर २०, सिन्धुली/बागमती प्रादेशिक सडक डिभिजन कार्यालयको बिनियोजित बजेटबाट मरिण गाउँपालिकामा विभिन्न ६ वटा योजना मार्फत सडक स्तरोन्नति हुने भएको छ । प्रादेशिक सडक डिभिजन कार्यालयले योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गराउन मरिण गाउँपालिकालाई आह्वान गरेको छ ।
प्रचलित ऐन, नियम तथा कार्यविधि बमोजिम निर्माण कार्य हुने योजनाको लाभान्वित खण्डभित्रबाट उपभोक्ता समिति गठन गर्न डिभिजन प्रमुख देव नारायण प्रसाद यादवले आह्वान गर्नुभएको हो । प्रादेशिक सडक मार्फत मरिण गाउँपालिकाको वडा नम्बर ४ च्याने खारखोला हुँदै सिमाले जोड्ने योजना मार्फत सडक स्तरोन्नतीको लागि २० लाख बजेट बिनियोजित भएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिनुभयो ।
News Desk 0 response बुधबार, मंसिर २०, २०८०
त्यस्तै वडा नम्बर १ को करेनी, डैडार, पाँचघरे, वडा नम्बर ३ को सिरटोल, माझिडाँडाँ हुँदै क्यानफेदी, वडा नम्बर २ को सिर्थाैली, शिखरडाँडाँ हुँदै रातमाटा, वडा नम्बर ५ को सहिद विशाल कुमार मार्ग (घाटा आम्बास) र वडा नम्बर ३ को बरुण, अजिंगर, सखौरी हुँदै देउता खोला सडक स्तरोउन्नतीको हुने भएको छ । ६ वटै योजनाको लागि प्रादेशिक सडक डिभिजन कार्यालयलले प्रत्येक योजनालाई २०/२० लाख बजेट बिनियोजन गरेको छ ।
सम्बन्धित शीर्षकहरु
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१