-
जताततै लथालिङ्ग छ यता पनि उता पनि।
विरक्त लागेर आउँछ यार देश सम्झिदा पनि ।।पशु मार्नेलाई कारागार मान्छे मार्नेलाई माफी
सरकार! बन्नु हुन्न थ्यो यतिसम्म घटिया पनि ।।हजुर पो टाउको दुख्दा पनि सिंगापुर पुग्नुहुन्छ
बाटोमै जन्मिन बाध्य छन् सुदूरमा बच्चा पनि ।।मोबाइल टिभी खेलौना बन्यो अचेल नानीबाबुको
बाले हलो बनाई दिन्थे हाम्रो त खेलौना पनि ।।शासकहरुले बलात्कार गर्दै, प्रमाण लुकाइ रहे
छोरी, निर्मला जस्तै भइन् नेपाल आमा पनि ।।कृष्णराज थिङ (थेबा)
News Desk 0 response शनिबार, अशोज २०, २०८०
मरिण गाउँपालिका ५,सिन्धुली
हाल कोरिया
सम्बन्धित शीर्षकहरु
आमा तिमी कहिल्यै नरिसाउनु
शुक्रबार, चैत्र ३०, २०८०गजल
आइतवार, फाल्गुन २७, २०८०सिन्धुलीका गायक बज्यूको ‘दिङ्गिला ल्होछार’ गीत सार्बजनिक
बिहिबार, माघ १८, २०८०-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१