-
सिन्धुली, १८ जेष्ठ । सिन्धुली अस्पतालबाट पछिल्लो पटक कोरोना परिक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद कुमार पोखरेलका अनुसार पिसिआर परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएका तीनैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १८, २०७७
कमलामाई नगरपालिका वडा नं. १४ का २३ वर्षिय पुरुष, सुनकोशी गाउँपालिका वडा नं.३ का २० वर्षकी महिला र सुनकोशी गाउँपालिका वडा नं.२ का २० वर्षिय पुरुषको स्वाब (पिसिआर) परिक्षणका लागि पठाइएको थियो ।
सिन्धुली अस्पतालले हालसम्म ९७ जनाको पिसिआर परिक्षणका लागि पठाएको र सवैको रिपोर्ट नेगेटिभ आइसकेको अस्पताल श्रोतले जनाएको छ । अहिले अस्पतालमा स्वाब परिक्षणका लागि आवस्यक भिटिएम जम्मा ५ वटा मात्र रहेको र यो पनि आपतकालिन अवस्थाका लागि राखिएको अस्पताल व्यवस्थापन समितिका अधयक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१

कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१