-
फागुण ७, सिन्धुली/नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले माओवादी केन्द्र अहिले १८ सिटमा खुम्चिनुको मुख्य कारण पार्टी भित्रको समस्या रहेको बताउनुभएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ७, २०७९
एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सापकोटाले पार्टी खुम्चिनुको विषयमा गम्भिर समीक्षा गरेर समस्या हल गर्नुपर्ने समेत बताउनुभयो । पूर्व सभामुख सापकोटाले संघिय शिक्षा ऐन ल्याउन धेरै प्रयास गरे पनि सफल नभएको धारणा राख्नुभयो ।
बिचार, विधि र सिद्धान्त बिर्सिएर आगाडी बढ्दा पार्टी खुम्चिएको बताउँदै उहाँले पछिल्लो समय देशमा छिमेकी मुलुकबाट विभिन्न तहको भ्रमण भेटघाट तिव्र भएको र यसबाट राष्ट्र जटिल मोडमा पुगेको बताउनुभयो । पूर्व सभामुख सापकोटाले सभामुख हुदाँ आफ्नो देशको शिर निहुर्याउने काम नगरेको दाबि गर्दै अबको बाँकी समयमा पनि जुन भूमिकामा रहेपनि शिर उँचो हुने काम मात्रै गर्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै कार्यक्रममा वोल्दै एकिकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश समिति उपाध्यक्ष मोहन गौतमले शिक्षकलाई पार्टीले जहिले पनि प्रतिपक्षमा राखेको गुनासो गर्नुभयो । शिक्षकहरुले जुन तहमा नियुक्ति लियो बढुवा नभई सोहि तहबाटै रिटायर हुनुपर्ने बाध्यता रहेको गौतमको भनाई छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश समितिका अध्यक्ष शंखर अधिकारीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको बागमती प्रदेशको दोस्रो अधिवेशनमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहाल, प्रतिनीधि सभा सदस्य तथा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल लगायत बागमती प्रदेशका १३ जिल्लाका शिक्षकहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन गदैँ
सोमवार, जेष्ठ ७, २०८१लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१