-
असोज ११, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क सुपानेट झुल बितरण सुरुवात गरेको छ । मंगलवार मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रमका बिच माहामारीको रुपमा फैलिरहेको डेंगो रोगबाट बच्नको लागि गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क सुपानेट झुल बितरण गर्न सुरु गरिएको हो ।
News Desk 0 response मङ्लबार, अशोज ११, २०७९
मरिण गाउँपालिकाको ७ लाख बजेटमा ८ सय जना गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क शुपानेट झुल बितरण गर्ने उदेश्य अनुसार कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क सुपानेट झुल बितरण गर्न सुरु गरिएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले बताउनु भयो ।
उहाँले भन्न्ुाभयो “जसरी शिशु जन्माएर स्याहार गर्ने आमाको कर्तव्य हुन्छ । मरिण सरकार मरिणका जनताको अभिभावक भएकाले त्यसरी नै सिङ्गो मरिणका जनताको स्वास्थ्यको हेरबिचार गर्ने जिम्मा मरिण सरकारको हुन्छ । त्यसैले डेंगो रोग बाट बच्नको लागी निशुल्क झुल बितरण गरिएको हो ।” सिन्धुली जिल्लामा डेंगो रोगले माहामारीकै रुप लिएकाले गर्भवती र सुत्केरी महिलाहरु अरु ब्यक्ति भन्दा संवेनशिल तथा रोग संग लड्ने क्षमता न्युन हुने भएकाले निशुल्क झुुल बितरण गरिएको अध्यक्ष मोक्तानले बताउनु भयो । मरिण गाउँपालिकाको सम्पुर्ण स्थास्थ्य चौकि बाट झुल बितरण गरिने जनाइएको छ ।
सम्बन्धित शीर्षकहरु
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१
-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१